धर्मको नाममा कलंक गर्ने श्रीनिवास ज्यु यो नेपाल हो भारत होईन

राजेन्द्र गुरुङ्ग
श्रिनिवास आचार्यले आफुले आफैलाई गोकि हान्न लगाएको भन्ने समाचार बाहिर आउदैछ । यदि यो सत्य तथ्य हो भने श्रिनिवासले बिदेशि को बुइ चढेर नेपालमा धार्मिक युद्द गराउन खोजिएको बुझिन्छ । जुन खेलमा १०० बर्ष अघि देखि नै पस्चिमा र उत्ताउलो भारत लागि परेका छन १ तर हामि हाम्रै संयमता र आपसि सद्दभावले तिन्का ति षडयन्त्रहरु आज सम्म फेल खादैछन । श्रिनिवासले यदि सच्चै नै यो गन्दा खेल खेलेको हो भने उहा लाई भनिदिउ कि यो नेपाल हो ।
भारत हैन किन कि भारतमा यदि यस्तो घट्ना घटेको भए आज सम्म कति मुश्लिम वा हिन्दु को दंगा भड्केर कतिजनाको ज्यान गइसक्ने थियो तर याहा यो घट्ना संग मुछिएर एउटा झिङ्गाको पनि ज्यान जाने अप्रिय घट्ना भएन यो हो हाम्रो आपसी धार्मिक सहिष्णुता यो देशमा हामी अनादि काल बैदिक काल देखि नै हरेकले हरेको सम्मान गर्ने अदभुत ज्ञान पाएका छौ । त्यसैले यस्ता घटिया षडयन्त्रको बारेमा कसैले नसोचे पनि हुन्छ । जे होस श्रिनिवासले यो काम नगरेको भए उहा प्रति साहुनुभुति छ तर गरेकै रहेछ भने श्रिनिवासले अर्को चोटि मलाई बोलाउनु म गोलि हैन खुकुरि बोकेर आउछु अनि टाउको च्ब्ध् र ज्यान ऋक्ष्ब् लाई पार्सल गरिदिनेछु।।१बिदेसी बुइ चडेर देसमा अशान्ति मच्चाउने जो कोहिलाई पनि फुलमाला ले स्वागत गर्न सकिन्न।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE