Date
बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

पत्रकारले समाचार लेख्ने की भजन भन्दै नयाँ बानेश्वरमा उत्रिए पत्रकार (हेर्नुहोस फोटो)

सवाल सम्वाददाता 
बाग्मती- सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध काठमाडौँका पत्रकारहरुले विरोध तथा प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले सञ्चार सामग्री सहित बिरोध प्रर्दशन गरेका छन् ।

प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले संसदमा पेश गरेको विधयेकका प्रेस स्वतन्त्रता बिरोधी बुँदा तत्काल संशोधन गर्न माग नयाँबानेश्वरमा आयोजित विरोध कार्यक्रम गरी सरकारलाई माग गरेका छन् । प्रेस स्वतन्त्रता जिन्दावाद, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर पत्रकारले समाचार लेख्नेकी सत्ताको भजन जस्ता नारा लगाएर विरोध तथा प्रदर्शन गरेका छन् ।

याे हेनुहाेस

WRITE COMMENTS FOR THIS ARTICLE