आज मिति २०७७ असार २५ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रम
१. गृह सचिव महेश्वर न्यौपाने द्वारा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई दर्ज्यानी चिन्न लगाउने, स्थान : गृह मन्त्रालयको सभाहल, सिंहदरबार, समय : विहान ९ बजे ।
२. संघीय संसद,प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिको बैठक, स्थान : समितिको सभाकक्ष, सिंहदरबार समय : विहान ११ बजे ।
३. संघीय संसद, प्रतिनिधि सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक, स्थान : संघीय संसद सचिवालय, सिंहदरबार, समय : दिउँसो १२ : १५ बजे ।
४. नेकपाका नेता तथा कार्यकर्ताहरूले नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा उपस्थित भएर पार्टी एकतबद्ध बनाउनको लागि रचनात्मक दबाब दिने, स्थान : नेकपा केन्द्रीय कार्यालय, धुम्बराही, समय : दिउँसो १ बजे ।
५. संघीय संसद, प्रतिनिधि सभा, दिगो विकास तथा सुशासन समितिको बैठक, स्थान : समितिको सभाकक्ष, सिंहदरबार, समय : दिउँसो १ बजे ।
नोटः आन्तरिक व्यवस्थापन तथा अन्य कारण समय र स्थान परिवर्तन भए सवाल मिडिया जवाफदेही हुने छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE