देशभर कोभिड संक्रमितको संख्या २१ हजार नाघ्यो
२०, श्रावन
काठमाडौं – थप २५९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। मंगलवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५९ थपिएको बताए। योसँगै नेपालमा २१ हजार ९ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ।
मन्त्रालयले थप एक जना संक्रमितको मृत्यु भएको जनाएको छ। मृतकको संख्या ५८ पुगेको छ। २४ घण्टामा ६५ जना डिस्चार्ज भएका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE