Date
शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

नेकपाका महासचिव विप्लव, प्रकाण्ड, धर्मेन्द्र लगायत नेताहरु भेटघाट

२१ फागुन
काठमाडौं –
ने.क.पा.का महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड र भर्खर काभ्रेबाट रिहाइ हुनुभएका धर्मेन्द्र बास्तोला लगायतका नेताहरूको भेटघाट भएको छ । भेटघाटमा आनतरिक छलफल भईरहेको एक नेताले जानकारी दिनु भयो ।

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला शुक्रबार बिहान मात्रै काभ्रेबाट रिहा हुनु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE