एमाले स्थायी कमिटी बैठक बस्दै, महाधिवेशन प्रतिनिधि मनोनयनको विषयमा छलफल हुने
६ मंसिर, काठमाडौं – नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बस्दै छ।
महाधिवेशन तयारीबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
सोमबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE