नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुग्यो
२६ भाद्र
काठमाडौं पछिल्लो २४ घण्टामा देशभर पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । जसमा काठमाडौंका ७० वर्षीय पुरुष, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यसैगरि मोरङकी ४० वर्षीया महिलाको पनि मृत्यु भएको छ । योसँगै देशभर कुल मृतकको संख्या ३ सय २२ पुगेको छ । यो मृत्युदर कुल संक्रमितहुनेहरुबाट ०।६२ प्रतिशत हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE