भोलिदेखि लामो दूरीका यातायात सञ्चालन हुने
भोलिदेखि लामो दूरीका यातायात सञ्चालन हुने
८ साउन, काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौले शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिएको हो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE