Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एसईई र कक्षा १२ को परीक्षा स्थगित

२७ वैशाख, काठमाडौं – यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE