प्रधानमन्त्रीमा देउवा र ओली दुवैको दाबी अपुगः राष्ट्रपति
प्रधानमन्त्रीमा देउवा र ओली दुवैको दाबी अपुगः राष्ट्रपति
८ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानपमन्त्री बन्न बहुमत पेश गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली दुवैको दाबी अपुग रहेको भन्दै दाबी खारेज गरेकी छन् ।
शुक्रबार राति राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गर्दै, ‘दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन’ भनिएको छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीको पूर्ण पाठः



RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE