एकै दिन १ हजार ३ सय १३ संक्रमित थपिए
९ असोज
काठमाडौं – मुलुकमा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE