Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

मन्त्रीसरह सुविधा दिने गरी सरकारको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

३० भाद्र

काठमाडौं – निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE