Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

सुनको भाउ ९ सयले बढ्यो

२३ असोज
काठमाडौं – शुक्रबार सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलाको ९४ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार ९३ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE