Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

साउदी अरबको नोटमा नयाँ नक्सा राख्न भारतको माग

१४ कात्तिक
काठमाडौँ –
गत साता जारी साउदी अरबको जारी भएको नोटमा आफ्नो नयाँ नक्सा समेट्न भारतको माग गरेको छ ।

भारतको विदेश मन्त्रालयले बिहीबार तत्काल सुर्धान माग गरेको छ । साउदीको २० रियालको नोटमा विश्वको नक्सा छापिएको छ र सो नक्सामा जम्मु(कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा देखाइएको छैन।

साउदीले २० रियालको जी(२० मा आफ्नो अध्यक्षतालाई संकेत गर्न विश्वको नक्सा राखेको हो। भारतीय विदेश मन्त्रालयले यस मामिलामा साउदीले तत्काल सुधारात्मक कदम उठाउनुपर्ने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE