Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुका सपरिवारमा कोरोना संक्रमण पुष्टि

२८ असोज
काभ्रेपलाञ्चोक – नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार व्याञ्जुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरप्रमुख व्याञ्जुका साथै परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको व्याञ्जुले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् ।

फेसबुकमा व्याञ्जुले भनेका छन्, ‘विश्वव्यापी फैलिएको कोरोना आज म र परिवारमा साक्षातकार गर्न आइपुगेको छ तर कुनै लक्षण छैन, सकुशल छु ।’

WRITE COMMENTS FOR THIS ARTICLE