काठमाडौं उपत्यकामा १ हजार ७ सय २ संक्रमित थपिए
४ कात्तिक
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय २ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय २ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र १ हजार ४ जना ३१ संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय २३ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ जना ४८ संक्रमित देखिएका छन् ।
यो संगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७४ पुगेको छ । काठमाडौंमा ४५ हजार ५ सय ७ जना, ललितपुरमा ६ हजार ७ सय २४ , भक्तपुरमा ४ हजार ६ सय ६३ जना संक्रमित थपिएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE