Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

मुलुकमा ३ हजार ५ सय १७ संक्रमित थपिए

१४ कात्तिक
काठमाडौं
– मुलुकमा थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ५ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE