Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

अदालतको निर्णय राजनीतिलाई थप अस्थिर र जटिल बनाउने : पोखरेल

१२ फागुन
काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसला माने पनि सम्मान गर्न नसकिने बताउनु भएको छ  ।

उहाँले ट्विटमार्फत् अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने जिकिर गर्नु भएको छ ।

“सकार संचालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको छ । सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न, “उहाँले लेख्नु भएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE