Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मुलुकमा २ हजार ८ सय १७ संक्रमित थपिए

२३ कात्तिक
काठमाडौं -मुलुकमा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE