Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

मुलुकमा २ हजार ७ सय ३६ संक्रमित थपिए

२५ कात्तिक
काठमाडौं
– मुलुकमा थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७ सय ३६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE