Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

नेपालमा संक्रमितको कुल संख्या १ लाख नाघ्यो

२३ असोज

काठमाडौ –  मुलुकमा थप २ हजार ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE