Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

कोरोना खोप किन्न सरकारले बैठक भत्ता काटेर छुट्टायो ५ अर्ब

२५ भदौ,काठमाडौँ-सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ। आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE