रामेछापको मन्थलीमा भ्यान दुर्घटना, चालकको मृत्यु
२६ कात्तिक
रामेछाप – रामेछापको मन्थली नगरपालिका १ एकलेबरमा नजिकै सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गएराती १२ बजेर २५ मिनेट जाँदा दोलखाबाट तरकारी,फलफुल, लिएर ओखलढुङ्गातर्फ जादै गरेको प्रदेश ३(०१(००६ ख ३२० नम्बरको भ्यान दुर्घटना हुँदा चालक प्रदिप कार्कीको मृत्युु भएको हो।
भ्यान सडकबाट करिव ४०र५० मिटर तल खस्दा चालक उदयपुर कटारी नगरपालिका ४ का ३२ वर्षीय प्रदिप कार्कीको मृत्यु भएको हो ।
दुर्घटना भएको जानकारी पाउनासाथ प्रहरीले चालक कार्कीलाई उद्वार गरि उपचारका लागि तामाकोशी अस्पताल मन्थली पुर्याइएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE