
मखमलीमय गुन्डु ! (फोटो फिचर)

२६ कात्तिक
काठमाडौं – भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुन्डु मखमली फूलको राजधानी मानिन्छ। यहाँका किसान बर्सेनि सयपत्री, मखमली र गोदावरी फूलको व्यावसायिक खेती गर्ने गर्छन्।
तिहारका बेला अरू बालीभन्दा फूल खेतीलाई बढी महत्व दिने गरिन्छ। विगतमा झैं यो वर्ष पनि तिहारका लागि फूल टिप्न र माला गाँस्न किसानहरू व्यस्त छन। तर कोरोना महामारीका कारण फूलको मूल्य पाउनसक्ने सम्भावना कम भएको किसानहरू बताउँछन्।
WRITE COMMENTS FOR THIS ARTICLE