माधव नेपालको अध्यक्षतामा पेरिसडाडाँमा स्थायी कमिटी बैठक सुरू
२० पुष
काठमाडौँ – नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । पत्नी सीता दाहालको उपचार गर्न पुष्पकमल दाहाल प्रचण्ड भारत गएपछि दाहाल– नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठकको अध्यक्षता माधव नेपालले गरेका छन्।
पेरिस डाँडामा जारी बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि घोषणा गरिएको आन्दोलनका कार्यक्रमका विषयमा छलफल भइरहेको छ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको बैठकमा माधव नेपालले अध्यक्षता गरेको यो पहिलो पटक हो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE