नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं–नेकपाले आगामी साउन ४ गते सम्मकालागि स्थायी कमिटी बैठक सारेको छ । यी बीचमा अध्यक्षहरु सहमतिका लगि प्रयासरत रहे । यसैबीचमा नेकपाले सचिवालयको बैठक डाकेको छ । भोली साउन ३ गते शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको नेकपा स्रोतले जनाएको छ ।
आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । बैठकमा भोली साउन ३ गते शनिबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाउने सहमती भएको स्रोतले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE