माधव पक्षीय सांसदहरूको भेला अर्याल होटलमा सुरु
माधव पक्षीय सांसदहरूको भेला अर्याल होटलमा सुरु
५ असार, काठमाडौं– नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।
भेलामा वरिष्ठ नेता नेपाल, पुर्व वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले, सांसदहरु किशान श्रेष्ठ, विरोध खतिवडा , मेटमणी चौधरी लगायतको उपस्थिती रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका सबै सांसद भेलामा सहभागी हुने बताइएको भएपनि १२र१५ जनाको उपस्थितमा आन्तरिक छलफल सुरुभएको स्रोतले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE