Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्किँदै भट्टराई

१८ फागुन
काठमाडौं –
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भारतमा स्वास्थ्य परीक्षणपछि आज स्वदेश हुनुहुन्छ ।

नेपालमा परीक्षणका क्रममा न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएका भट्टराईलाई भारत रेफर गरिएको थियो। तर परीक्षणका क्रममा उहाँको ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ।

चिकित्सकहरुले उहाँको ट्युमर केही महिनामा नै शल्यक्रिया गरि फाल्नु पर्ने र यदी बेलामा नै शल्यक्रिया गरि ट्युमर नफाले क्यान्सर हुन सक्ने बताउनु भएको छ।

भट्टराईको दिल्लीस्थित यकृत एवंम पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गरिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE