Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

आन्तरिक उडान बन्द गर्ने तयारीमा प्रधिकरण

१३ बैशाख,काठमाडौँ – नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक उडान सबै बन्द गर्ने जनाएको छ । बैशाख १७ गते देखी आन्तरिक उडान बन्द गर्ने गरि तयारी भईरहेको प्रधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीले जानकारी दिनुभयो । प्रधिकरणले हाल अन्तर्राष्ट्रिय उडान तत्कालका लागि बन्द नगर्ने भएको छ ।

काठमाण्डौँ उपत्यकाका ३ जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आगामी बैशाख १६ गते देखी बन्दाबन्दी ९लकडाउन० गर्ने निर्णय गरे सँगै प्रधिकरणले यस्तो निर्णय गरेको हो । । प्राधिकरणले सोमबार अन्तरिक छलफल गरि निर्णय स्वीकृत गर्न मन्त्रालयमा पठाएको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE