बेहुला बन्दा यस्तो देखिए मुख्यमन्त्री शेरधन ‘तस्वीर’
११ माघ
काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र पूर्व मिस मंगोल जाङ्मु शेर्पा विवाह बन्धनमा बाँधिएका छन् ।
आइतवार एक समारोहका बीच शेरधन र जाङ्मुबीच विवाह भएको हो । मुख्यमन्त्री राईका प्रेस संयोजक ध्रुव सुवेदीले फेसबूकमा तस्वीर राखेर मुख्यमन्त्री राईलाई बधाई दिएका छन् ।





तस्बिर : ध्रुव सुवेदीको फेसबुकबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE