काठमाडौँमा प्रचण्ड–नेपाल समूहको मसाल जुलुस
- प्रज्वल श्रेष्ठ
२१ माघ, काठमाडौँ – नेकपा प्रचण्ड-नेपाल पक्षका विभिन्न भातृसंगठनहरुले काठमाडौँमा मसाल जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा भएको नियुक्ति लगायतको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार साँझ काठमाडौँमा मसाल जुलुस निकालेको हो ।

असंवैधानिक तबरले संबैधानिक निकायमा प्रमुख आयुक्त र अन्य आयुक्तहरुलाइ नियुक्ति गरिएको भन्दै नेकपाले माघ २२ गते घोषणा गरेको आमहड्ताल लाई सफल बनाउ भन्दै उक्त मसाल जुलुस निकालेको हो ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE