Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

छात्रा माथी कुटपिट आरोपमा प्रधानाध्यापक पक्राउ

११ फगुन 

काठमाडौैैं – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयकी एक छात्रा शिक्षकको कुटाइले घाइते भएको छ ।

प्रधानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा पढ्ने छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेको आरोप छ। कुटपिटपछि उनी बेहोश भएकी थिइन् । मनिकाको टाउकोमा चोट लागेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE