Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

काठमाडौँमा बिहानै भुकम्पको धक्का, सिन्धुपाल्चोकको राम्चेमा केन्द्रबिन्दु

३१ भाद्र 

काठमाडौँ – काठमाडौँमा एकाबिानै भुकम्पको धक्का महुसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टर स्केलकाे भुकम्प गएकाे  खानी तथा भूगर्भ विभागका सुचना अधिकारी डा. जनकबहादुर चन्दले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका र यसका आसपासको जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्प आएपछि मानिसहरु कराउँदै घरबाट निस्किएको थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE