जनार्दनले भने : न्यायालयले स्वतन्त्रता र निष्पक्षताको ऐतिहासिक पुष्टि
काठमाडौँ, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाले न्यायालयले स्वतन्त्रता र निष्पक्षताको ऐतिहासिक रुपले पुष्टि भएको बताउनुभएको छ ।
उनले न्यायको पक्षमा फैसला गर्दै अदालतले न्यायालयप्रति जनताको बिश्वासलाई नयाँ उचाइमा उठाएको बताएका छन् ।
नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जनअधिकारको मात्र रक्षा गरेको छैन न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रुपले पुष्टि गरि न्यायालयप्रती जनताको बिश्वास लाई नयाँ उचाइमा उठाएको छ । न्यायालयलाई जनताको सलाम छ ।।
— Janardan Sharma (@JSPrabhakar) February 23, 2021
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE