Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

मकवानपुरमा एक साता निषेधाज्ञा थपियो

३० जेठ, काठमाडौँ – मकवानपुरमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । मकवानपुरमा जेठ ३१ गतेसम्म जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले जानकारी दिनुभयो ।

खाद्यान्न तथा तरकारीसहित केही सहजताका साथ अन्य आवश्यक पसल व्यवसाय सञ्चालन हुने गरी निषेधाज्ञा लम्बाइएको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE