Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

डा. गोविन्द केसीको अनशन स्थगित

१२ फागुन
काठमाडौं – डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । फागुन १२ गते सुरु गर्ने भनिएको उनको २० औं अनशन स्थगित गरेका हुन । केसील संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए । तर विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने उनले बताए ।

सरकारले पछिल्ला ३ वर्षमा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न गरेको कुकर्मलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न नसक्ने भनाइ केसीले राखेका छन् ।

डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । फागुन १२ गते सुरु गर्ने भनिएको उनको २० औं अनशन स्थगित गरेका हुन । केसील संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए । तर विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने उनले बताए ।

सरकारले पछिल्ला ३ वर्षमा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न गरेको कुकर्मलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न नसक्ने भनाइ केसीले राखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE