Date
आइत, साउन १७, २०७८
Sun, August 1, 2021

त्रिविका सबै परीक्षा साउनभित्र सक्ने तयारी

३ असार, काठमाडौं – त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ ।

असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको पहिलो साताभित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE