Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

विपक्षी तीन दलको छलफल सिंहदरबारमा जारी

विपक्षी तीन दलको छलफल सिंहदरबारमा जारी

७ जेठ, काठमाडौं– सत्ता सहकार्यका लागि विपक्षी तीन दलको बैठक सिंहदरबारमा सुरु भएको छ । विपक्षी गठबन्धनका निर्माणका निम्ति नेपाली कांग्रेस, माओवादी र जसपा उपेन्द्र–यादव पक्षबीच छलफल सुरु भएको हो ।

नयाँ सरकार गठनका लागि ७६(५) अनुसार सरकार गठनको समय घर्किदैँ जाँदा राजनीतिक वृत्त तातेको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको समयसीमा आज साँझ ५ बजे सकिदैँ छ ।

तीन दलबीच अहिले सिंहदरबारको नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE