Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

कांग्रेसबाट बालकृष्ण खाँणले मन्त्रीको सपथ लिने

कांग्रेसबाट बालकृष्ण खाँणले मन्त्रीको सपथ लिने

२९ असार, काठमाडौं- प्रधानमन्त्रीमा नवनियुक्त शेरबहादुर देउवाले कांग्रेस नेता बालकृष्ण खाँणलाई आजै मन्त्रिपरिषदमा समावेश गराउँदै छन् ।

यसअघि देउवाले कांग्रेसबाट मन्त्री बनाउनेको नाम छान्नै सकस भएको समाचार बाहिर आएको थियो ।

आजको सपथका लागि कांग्रेसबाट अरू नेताको नाम नछानिएको स्रोतले बताएको छ । माओवादी केन्द्रबाट भने आज पम्फा भुसाल र जनार्दन शर्माले सपथ खाँदैछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE