Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

च्याम्पियन्स लिग : रियल मेड्रिडको सानदार जित

१३ फागुन
काठमाडौं – गए राति च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा रियल मड्रिडले सानदार जित निकालेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा रियल मड्रिडले  इटालियन क्लब एट्लान्टालाई १–० गोलले पराजित गरेको हो । उक्त खेलमा रियलका लागि फेर्ल्याण्ड मेन्डीले निर्णयक गोल गरे । उनले खेलको ८६ औँ मिनेटमा गोल गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE