Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

१४ फागुन
काठमाडौं
– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बैठक आज साँझ ५ बजेका लागि बोलाउनु भएको हो । मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गरेको थियो । १३ दिनभित्र संसद् बैठक बोलाउनसमेत सर्वोच्चले भनेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE