Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

झापा र मकवानपुरमा दुईजना मृत अवस्थामा फेला

१४ फागुन
काठमाडौं –
झापा र मकवानपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–५, ठाकुर मन्दिर पछाडि सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाडाँडास्थित गुप्तेश्वरी जंगलमा सोही उपमहानगरपालिका गोठदमार बस्ने ४० वर्षीय केशव विक सुनार मृत अवस्थामा फेला परेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE