बार्सिलोनाकोे सेभियामाथि जित
२० फागुन
काठमाडौँ – कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेभियामाथि जित निकालेको छ । सेमिफाइनलको आफ्नो दोस्रो लेग सेभियालाई ३-० ले हराएको बार्सिलोनाले समग्रता ३-२ गोलअन्तरले जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।
बार्सिलोनाको जितमा ओस्माने डेम्बेले, जेरार्ड पिक्वे र मार्टिन ब्रेथवेटले गोल गरे। उता सेभियाका फर्नान्डो र लुक डी जोङले रेड कार्ड ब्यहोर्दा टिम खेलको अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE