गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे विप्लव
२२ फागुन
काठमाडौँ – नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोकस्थित् मन्त्रिक्वार्टर पुग्नु भएको छ । उहाँहरुबीच सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे कुराकानी हुने स्रोतले जनाएको छ ।
सरकारसँग सम्झौतामा भएलगत्तै विप्लव समूह माथि लगाइएको प्रतिबन्ध हट्नुका साथै नेता कार्यकर्ता रिहा हुने निर्णय भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE