प्रतिनिधि सभा बैठकको यस्तो छ कार्यसूची
२३ फागुन
काठमाडौँ – प्रतिनिधि सभाका सातौँ अधिवेशन आइतबार देखि शुरुवात हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो बैठक आज (आइतबार) अपराह्न ४ बजेका लागि आह्वान गर्नु भएको छ ।
सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ ।
यस्तो छ कार्यसूची
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE