Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेकपा दाहाल–नेपाल समूह र जसपा पेरिसडाँडामा

१३ फागुन
काठमाडौं –
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र जनता समाजवादी पार्टी ९जसपा० का शीर्ष नेताहरु बीच बैठक भईरहेको छ ।

नेकपा पार्टी कार्यालय पेरिसडाँडामा जारी भेटवार्तामा नेकपाका दुवै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल सहभागिता हुनु भएका छन्। छलफलमा जनता समाजववादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी हुनुभएको छ ।

दुई पार्टीबीच सहकार्य गर्ने विषयमा छलफल  भईरहेको बतबउनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE