श्री कण्ठेस्वर मा बि मा ७७ सदस्यीय अनेरास्ववियू गठन
११ फागुन
रामेछाप – दोरम्बामा-३ वडामा रहेको श्री कण्ठेश्वार मा.वि.मा नेकपा के पि वलि समुहका विद्यार्थी संगठन अनेरास्ववियूले बलबिर थापा मगरको अध्यक्षमा ७७ सदस्यीय गठन गरेको छ।
समितिमा सिता थापा मगर उपाध्यक्ष रहनु भएको छ भने सचिवमा दिपा थापा मगर रहनु भएको छ । त्यस्तै सहसचिवमा सुनिल थापा मगर कोषअध्यक्षमा निर्जला कंडेल रहेको अनेरास्ववियूका केन्द्रिय सदस्य तिलक घतानीले जानकारी दिनु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE