Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

विप्लवको सुरक्षामा १० जना प्रहरी खटाईयो

२३ फागुन
काठमाडौँ –
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को सुरक्षामा इन्स्पेक्टरको नेतृत्वमा १० जना प्रहरी खटिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उहाँलाई सुरक्षा दिइरहेको छ ।

एक प्रहरी अधिकारीले भने,“भर्खरै वार्तामा आएकाले अहिले उहाँमाथि सुरक्षा जोखिम हुन सक्छ त्यसैले सुरक्षा दिइरहेका छौँ । विस्तारै सहज बन्दै गएपछि संख्या घटाउँदै लैजान्छौं ।”

WRITE COMMENTS FOR THIS ARTICLE