Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

काँग्रेसबाट मन्त्री बन्नेहरु (सुचीसहित)

२२ आश्विन, काठमाडौं – नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउनुभएको छ । आज उहाँले काँग्रेसका प्रभावशाली नेताहरुले सिफारिश गरेका नामहरु समेत पाएपछि मन्त्रीको टुंगो लागेको हो ।

काँग्रेसबाट नयाँ थपिने मन्त्रीहरुमा देउवा पक्षबाट उमा रेग्मी हुनुहुन्छ । वरिष्ठ नेता रामचन्द्र पौडे समूहबाट डा। मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु  हुनुहुन्छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटोला पक्षबाट उमाकान्त चौधरी  हुनुहुन्छ  । यसअघि बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की र डा.नारायण खड्का मन्त्री भइसक्नुभएको छ ।

नयाँ मन्त्रीहरु

डा.मीनेन्द्र रिजाल, रक्षा

दिलेन्द्रप्रसाद बडु, कानून

उमाकान्त चौधरी, खानेपानी

उमा रेग्मी, महिला बालबालिका

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

 

WRITE COMMENTS FOR THIS ARTICLE