Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि

२२ असोज
काठमाडौं –  मुलुकमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE